पर्सा - वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत थप १८ जना निको भएका छन् ।
उपचारछि निकाे भएका २ महिने शिशु र १० जना बालबालिकासहित १८ जनालाई अस्पतालले डिस्चार्ज गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा .मदन उपाध्यायले जनाकारी दिनुभयो ।
वीरगन्ज-३, छपकैयाको एकै परिवारका २ महिने शिशु र १० बालबालिका ...