सरकारले ठूला आयोजनाका लागि लगानी जुटाउन हरित ऋणपत्र जारी गर्ने

१५ जेठ, काठमाडौं । सरकारले पूर्वाधार विकासका लागि आवश्यक लगानी जुटाउन हरित ऋणपत्र जारी गर्ने भएको छ । खासगरी सरकारले निर्माण गर्ने रुपान्तरणकारी आयोजनामा रकम जुटाउन ऋणपत्र जारी गरिने अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।

सम्बन्धित सामग्री

दक्षिणपूर्वी एसियालाई दिगो वित्तीय सहयोगको आवश्यकता

इन्डोनेसियाको पटोमिना जियोथर्मल इनर्जीका अधिकारीहरूले स्वच्छ ऊर्जा सिर्जना क्षमता विस्तारलाई वित्तीय सहयोग गर्न कम्पनीले हरित ऋणपत्र जारी गर्ने बताएका छन् । एसियाका उदीयमान बजार हरित ऋणपत्रका साथै अन्य दिगो वित्तीय सहयोगका स्वरूपहरू परिवर्तनका लागि शक्तिशाली बल हुन सक्नेछन् । यसले केही तीव्र आर्थिक विकासलाई सहयोग गर्न सक्नेछ, जसले कम्पनी तथा उद्योगहरूलाई उनीहरूले गर्ने व्यवसायमा परिवर्तन […]