‘लू’ फिल्मको प्रमुख भूमिकामा सौगातलाई पनि प्रस्ताव, इलैयाको भूमिका कसले गर्ला ?

काठमाडौं । नयनराज पाण्डेद्वारा लिखित पुस्तक ‘लू’माथि आधारित हुने फिल्मका लागि यतिबेला प्रमुख कलाकारको खोजी भइरहेको छ । मुख्य पात्र इलैयाको भूमिकामा कुन कलाकारले अभिनय गर्नेछन् भन्नेबारे निधो भइसकेको छैन । यद्यपि, गत सातासम्म विपिन कार्कीले यो भूमिकामा अभिनय गर्ने चर्चा थियो । अभिनेता कार्कीसँग निर्माण कम्पनी क्यारो फिल्म्सले छलफल पनि गरिसकेको छ । विपिनले […]