खुला सीमाका कारण अटो व्यवसाय धरापमा - Karobar National Economic Daily

सर्लाही: सर्लाही जिल्ला अटो व्यापारका लागि राम्रै जिल्लाको रूपमा लिइएको छ । यो जिल्ला चारपांग्रेभन्दा दुईपांग्रे सवारी साधानका लागि उपयुक्त छ । यहाँ दुईपांग्रे सवारीसाधनमा बजाज, हिरो, यामाहा तथा टिभीएसका सवारी…