आन्तरिक तथा बाह्य पर्यटक आगमन ठप्प भएका कारण नेपालका सहासिक खेल संकटमा परेको छ । जलस्रोत र भौगोलिक विविधताले धनी नेपालमा साहसिक खेलको प्रचुर सम्भावना रहेको छ । खासगरी अल्ट्रा म्याराथन, प्याराग्लाइडिङ, -याफ्टिङ, बन्जी जम्प, क्यानोइङ, डाउनहिल साइक्लिङ, गल्फ, रक क्लाइम्बिङ जस्ता साहसिक खेलले नेपालको पर्यटन तथा खेल क्षेत्रलाई विश्वभर चिनाएको छ ।सहासिक खेलका लागि […]