युवासंघ लुम्बिनीको अध्यक्षमा सुरज खरेल सर्वसम्मत

रुपन्देही । नेकपा एमालेका युवा नेता एवं पूर्व मन्त्री महेश बस्नेतले पछिल्लो समय देशमा अराजक तत्त्वको हाबी भएको बताएका छन् । बस्नेतले देशमा सामाजिक सद्भाव खलबल्याउने तत्त्वहरू हाबी भएकाले सरकारले सहिष्णुता कायम गर्न त्यस्ता गतिविधि नियन्त्रण गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय युवासंघ नेपाल लुम्बिनी प्रदेशको नवलपरासीको सुनवलमा गरेको प्रथम अधिवेशनको उद्घाटन शत्रमा बोल्दै नेता बस्नेतले […]