काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ महिनामा ५ देखि ११ वर्षसम्मका ३४ लाख ८० हजार ३४२ जना बालबालिकाले कोभिडविरुद्धको खोप उपलब्ध गराएको छ । आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनका अनुसार ३१ लाख १७ हजार १४ जनाले दोस्रो मात्रा खोप पाएका छन् ।
आइतबार प्रतिनिधिसभामा सम्बोधन गर्दै अर्थमन्त्र...