पुगेन र अझै तिमीलाई?

छोरीलाई तिरस्कार गर्ने समाजलाई बुहारीलाई हेप्ने परिवारलाई सोध्न मन छ के अझै पुगेन र तिमीलाई? कि अझै बाँकी छ केही?