पछिल्ला २९ खेलमा अपराजित इटली स्वीजरल्याण्डलाई हराउँदै युरो कपको अन्तिम १६ मा

यूईएफए यूरो कप अन्तर्गत गएराति सम्पन्न खेलमा इटलीले स्वीजरल्याण्डमाथि सहज जित निकालेको छ। इटलीको रोमस्थित स्टेडीययो ओलम्पिकोमा सम्पन्न खेलमा स्वीजरल्याण्ड इटलीसँग ३-० को फराकिलो अन्तरले पराजित भएको हो। खेलको २६ औं मिनेटमा मानुअल लोकाटेलीको गोलमा इटलीले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले अघि रहेको इटलीका लागि ५२ औं मिनेटमा…

सम्बन्धित सामग्री

कटुवाल ब्याडमिन्टनको अन्तिम १६ मा

पुरुष एकलमा अन्तिम १६ मा स्थान बनाएका कटुवालले बिहीबार दोस्रो जित पनि निकाले। उनले जीवन आचार्यसँग मिलेर पुरुष युगलमा जित हात पारेका थिए।...

कटुवाल ब्याडमिन्टनको अन्तिम १६ मा

पुरुष एकलमा अन्तिम १६ मा स्थान बनाएका कटुवालले बिहीबार दोस्रो जित पनि निकाले। उनले जीवन आचार्यसँग मिलेर पुरुष युगलमा जित हात पारेका थिए।...

बार्सिलोना अन्तिम १६ मा

काठमाडौं । बार्सिलोना कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार राति सीएफ इन्टरसिटीलाई अतिरिक्त समयमा ४–३ ले हराउँदै बार्सिलोनाले अन्तिम १६ मा प्रवेश गरेको हो । खेलको चौंथो मिनेटमा रोनाल्ड अरुजोले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ५९ औं मिनेटमा इन्टरसिटीका ओरिओल सोल्डेभिला पुइगले गोल गर्दै खेल १–१ को […]

विश्वकप फुटबल : आजदेखि अन्तिम १६ का खेल

कतारमा जारी विश्वकप फुटबलमा अन्तिम १६ (नकआउट चरण) का खेल सुरु हुँदैछ। शनिबार दुई खेल हुनेछन्।अन्तिम १६ को पहिलो खेलमा नेदरल्याण्ड्स र अमेरिकाबीच  प्रतिस्पर्धा हुनेछ। यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ।नेदरल्याण्ड्स समूह ‘ए’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो। अमेरिका समूह ‘बी’ को उपविजेताका रूपमा अन्तिम १६ मा प्रवेश गरेको हो।यस्तै राति पौने १ मा हुने दोस्रो खेलमा अर्जेन्टिना र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ। अर्जेन्टिना समूह

युरोपा लिग : आर्सनल अन्तिम १६ मा

एजेन्सी । आर्सनल र रियल बेटिस युईएफए युरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेका छन् । गएराति भएको समूहचरणको अन्तिम खेलमा एफसी जुरिचलाई १-० गोलले हराउँदै आर्सनलले अन्तिम १६ मा आफ्नो स्थान सुरक्षीत गरेको हो । इमिरेट्स स्टेडियममा भएको खेलको १७ औं मिनेटमा किएरन टिएर्नीले गरेको गोलनै आर्सनललाई जीत दिलाउन पर्याप्त रह्यो । जीतसँगै आर्सनल […]

टोनटेनहम च्याम्पियन्स लिगको अन्तिम १६ मा

एजेन्सी । इंग्लिस क्लब टोटेनहम हट्स्पर युइएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । उसले गएराति समूह चरणको अन्तिम खेलमा फ्रेन्च क्लब मार्सेलीलाई २–१ ले हराउँदै अन्तिम १६ मा स्थान पक्का गरेको हो । सुरुवाती अग्रता जोगाउन नसक्दा घरेलु टोली स्तब्ध बन्न पुग्यो । स्टेड भिलोडरोमीमा पहिलो हाफको थप गरिएको समयमा चान्सेल एम्बेम्बाले […]

सहज जीतसँगै बायर्न अन्तिम १६ मा

एजेन्सी । जर्मन क्लब बायर्न म्युनिख युईएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा भिक्टोरिया प्लजेनलाई ४-२ गोलले पराजीत गर्दै बायर्नले अन्तिम १६ मा आफ्नो स्थान सुरक्षीत गरेको हो । डोसान एरिनामा भएको खेलमा बायर्नलाई जीत दिलाउन लियोन गोरेट्ज्काले दुई गोल गर्दा साडियो माने र थोमस मुलर एक-एक गोल […]

नाडाल इन्डियन वेल्स टेनिसको अन्तिम १६ मा

काठमाडौं । राफायल नाडाल इन्डियन वेल्स टेनिसको अन्तिम १६ मा प्रवेश गरेका छन् । सोमबार राति भएको खेलमा बेलायती खेलाडी डान इभान्सलाई ७–५ र ६–३ ले हराउँदै स्पेनिस नाडालले अन्तिम १६ मा पुगेका हुन् । अब नाडालले अन्तिम १६ मा अमेरिकी खेलाडी रिली ओपेल्कासँग खेल्ने छन् ।

माेराेक्काे अन्तिम १६ मा

मोरोक्को अफ्रिका कप अफ नेसन्सको अन्तिम १६ मा प्रवेश गरेको छ । शुक्रबार राति कोमोरोसलाई २-० ले पराजित गर्दै मोरोक्कोले समूह चरणमा लगातार दोस्रो जित निकालेकाे हाे । १६औँ मिनेटमा सेलिम अमाल्लहले गरेको गोलबाट मोराेक्कोले अग्रता बनायाे । निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा जाकारिया ओबउख्लालले गोल गरेपछि मोराेक्कोले जितसँगै अन्तिम १६ मा आफ्नो […] The post माेराेक्काे अन्तिम १६ मा appeared first on राजधानी राष्ट्रिय दैनिक.

युरोकपकाे अन्तिम १६ मा कुन टोलीले कोसँग खेल्दैछन ?

काठमाण्डाै – युरोकप फुटबलमा अन्तिम १६ अर्थात् नकआउट चरणमा पुग्ने सबै टोलीको टुंगो लागेको छ । गएराति समूह चरणका सबै खेल सकिएसँगै अन्तिम १६ को टुंगो लागेको हो । अन्तिम १६ मा अब वेल्स र डेनमार्क, इटली र अष्ट्रिया, नेदरल्याण्ड्स र चेक रिपब्लिक, बेल्जियम र पोर्चुगल, स्पेन र क्रोएसिया, फ्रान्स र स्विट्जरल्याण्ड, इङ्ल्याण्ड र जर्मनी तथा स्वीडेन र युक्रेन खेल्नेछन् । अन्तिम १६ का खेल जुन २६ तारिख अर्थात आउँदो शनिबारदेखि सुरु हुनेछन् ।