श्रममन्त्रीको निर्देशनमा १ सय ४८ म्यानपावरलाई ५० हजारका दरले जारिवाना

पूर्व स्वीकृति लिएर पनि विज्ञापन प्रकाशन नगरेको पाइएपछि श्रम मन्त्री शेरबहादुर कुँवरको निर्देशनमा कारबाही गरिएको विभागले जनाएको छ ।