एजेन्सी । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको बिहिबार निधन भएसँगै उहाँको सम्पत्ति,उहाँले लगाउनु भएको मुकुटका बारेमा विश्वभर धेरैले चासो व्यक्त गरेका छन् । महारानी एलिजनबेथ बेलायतको राजगद्धीमा लामो समयसम्म बस्नु भएको थियो । उहाँ २५ वर्षको उमेरमा सन् १९५२ मा बेलायतको महारानी बन्नु भएको थियो । आफ्नो पिता जर्ज छैठौंको निधन भएपछि एजिलावेथले २५ वर्षकै उमेरमा […]