प्रचारमा ओली शैली– ‘र्‍याप’देखि पैदलसम्म

काठमाडौं, कात्तिक ३० । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले १२ दिने चुनावी प्रचारका क्रममा विभिन्न क्षेत्रका व्यक्तिसँग घुलमिल गर्ने र उनीहरूको समर्थन बटुल्ने कोसिस गरिरहेका छन्। ओली अहिलेको तन्नेरी पुस्तालाई समेट्ने लक्ष्यका साथ गत शुक्रबार राति चुनावी र्‍याप गीत सार्वजनिक गर्न ठमेलस्थित नाइटक्लब लर्ड अफ द ड्रिंक्स ९एलओडी० पनि पुगे। उनी भर्खरै […]