चुनावपछि को बन्छ प्रधानमन्त्री ? तीन सम्भावना, दुई विकल्प

२४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमोर्चाले आम चुनावपछि संयुक्त सरकार बनाउने घोषणा गर्दै चुनावी गठबन्धन गरेका छन् । तर आफ्नो बहुमत सुनिश्चित भएमा को प्रधानमन्त्री बन्छ भन्नेमा उनीहरू बीचमै एक मत छैन । चुनावी घोषणापत्रमार्फत कांग्रेस र माओवादी केन्द्र दुबैले सरकारको नेतृत्व गर्ने दाबी […]