काठमाडौँ – न्यूरो सर्जरी अर्थात् स्नायू शल्यचिकित्सासम्बन्धी दक्षिण एसियाली सम्मेलन ९ सेप्टेम्बर २०२३ मा सम्पन्न भएको छ। नेपाल न्यूरो सर्जन समाजका अध्यक्ष डा. प्रवीण श्रेष्ठका अनुसार सेप्टेम्बर ७ देखि ९ सम्म आठौँ दक्षिण एसियाली न्यूरो सर्जरी शिखर सम्मेलन काठमाडौँमा सम्पन्न भएको हो। सम्मेलन सन् १९९९ मा पहिलो पल्ट नेपालबाट नै सुरु भएको थियो। नेपालमा यो […]