बजेटको कार्यान्वयन नहेरेका प्रधानन्त्रीलाई अर्को बजेटको चिन्ता

१० माघ, काठमाडौं । अध्यादेशमार्फत आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ मा संशोधन गरेलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्को वर्षको बजेटबारे छलफल शुरु गरे । ऐनमा संशोधन गरी पूर्वबजेट कार्यतालिका फेरबदल भएको छ, जसअनुसारको पहिलो काम स्रोत अनुमान माघ मसान्तसम्म गर्नुपर्ने छ । तर, प्रधानमन्त्रीले त्यसको २० दिनअघि नै मंगलबार अर्थ मन्त्रालय र राष्ट्रिय […]