सर्वोच्च अदालतले नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले सार्वजनिक जग्गामा बनाएको संरचना २४ घण्टाभित्र हटाउन दिएको निर्देशन कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । गैरकानुनी रुपमा संरचना निर्माण भत्काउन अन्तरिम आदेश जारी भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले असन्तुष्टिपूर्ण प्रतिक्रिया दिनुभएको छ । उहाँले बुधबार साँझ आफ्नो फेसबुकमा लेख्नुभएको छ– “नक्सा पास …