संघीय निजमती विधेयक संसदमा दर्ता, स्वास्थ्यको छुट्टै विधेयक बन्ने बाटो खुल्यो [विधेयकको पूर्णपाठ]

कर्मचारीको सेवा सर्त र सुविधासम्बन्धी कानुनलाई संघीयता अनुरुप सञ्चालन व्यवस्थापन गर्न विधेयक ल्याइएको संघीय मामिला मन्त्री अनिता देवीले विधेयक दर्ता गरेकी हुन्।