नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले गजेन्द्र हमाललाई मन्त्री बनाइनु गलत भएको बताएका छन् । उनले हमाललाई मन्त्री बनाइएको विषयमा प्रधानन्यायाधीशसमेत जोडिएको उल्लेख गर्दै यसमा आफूलाई चित्त नबुझेको बताए ।
‘सांसद नै नभएको मान्छेलाई सट्टा काठमाडौंको एकजना निर्वाचित भएकोलाई पठाइदिएको भए म पनि खुसी हुन्थेँ। ८४ दिनमा बल्लबल्ल मन्त्रिपरिषद् बनेको छ। कसैले नचिनेको मान्छेलाई किन मन्त्री बनाउनु पर्यो ? हाम्रा सभापतिले माथिको सभापतिसँग सोधेर हामीलाई पनि बताइदिनुपर्यो, मैले बुझ्न सकेको छैन’, नेप...