प्रदीपले मागे भुवन केसीको राजीनामा

अभिनेता प्रदीप खड्काले चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीको राजीनामा दिनुपर्ने बताएका छन् । बोर्डले राती ११ बजेपछि हल सञ्चालन गर्न नपाइने र आवश्यक परेको खण्डमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने प्रावधान अगाडि सारेको भन्दै खड्काले अध्यक्ष केसीको राजीनामा मागेका हुन् । शनिबार आयोजित एक कार्यक्रममा प्रदीपले ‘प्रेमगीत ३’ लाई लक्षित गर्दै भुवन र निर्माता संघले उक्त नियम ल्याएको आरोप समेत लगाएका छन् । ‘स्वविवेक प्रयोग नगर्ने, अरुबाट परिचालित हुने व्यक्ति त्यो ठाउँमा

सम्बन्धित सामग्री

संवादहीनता तोड्दै भुवन र प्रदीपले हाले अंगालो

काठमाडौं । गत असोजमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र ‘प्रेमगीत ३’ निर्माण समूहबीच निकै आरोप–प्रत्यारोप चल्यो । विवाद र नोकझोंक यति चल्यो कि अभिनेता प्रदीप खड्काले पत्रकार सम्मेलनमै बोर्ड अध्यक्ष केसीको राजीनामा मागे । यसपछि झनै विवाद चुलियो । विवादकै कारण ‘प्रेमगीत ३’को हिन्दी संस्करण नेपालीकै मितिमा प्रदर्शन सकेन । सामाजिक सञ्जालदेखि कार्यक्रममा […]

भुवन र जीया कार्यकक्षमै सँगसँगै किन ?

चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भएदेखिनै अभिनेता भुवन केसी विभिन्न विवादमा मुछिँदै आइरहेका छन्  । केही अगाडि मात्र फिल्म ‘प्रेमगीत ३’ को हिन्दी डबलाई नेपाल प्रदर्शन रोक्न बोर्डले विभिन्न प्रयास गरेको विषयमा अभिनेता प्रदीप खड्का र निर्माता सन्तोष सेन उनीमाथि खनिएर राजीनामा नै माग गरेका थिए ।प्रदीप र भुवनको विवादमा अभिनेत्री जीया केसीले समेत प्रदीपलाई फ्लप हिरो भन्दै कटाक्ष गर्दै आएकी छन् । त्यसैले जहाँ भुवन त्यहाँ जीया समेत भन्ने गरिएको छ । किनभने भुवन र जीया केसीको सम्बन्ध

जियालाई लिएर ‘बाबरी’ हेर्न पुगेका भुवनको प्रष्टीकरण : हल दिने काम बोर्डको होइन

काठमाडौं । दशैंको माहोलमा पनि भुवन केसी र फिल्म ‘बाबरी’बीचको विवाद मिडिया हेडलाइन बन्यो । ‘बाबरी’का निर्देशक र निर्माता संघका अध्यक्ष नवल खड्काले त केसीको राजीनामा नै मागे । त्यसको दुई दिनपछि केसी र उनकी प्रेमिका जिया केसी ‘बाबरी’ फिल्म हेर्न बिग मूभिज हलमा पुगेका थिए । त्यहाँ उनको भेट कलाकारहरु अदिती बुढाथोकी र धीरज […]