काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ स्थित कलङ्कीबाट प्रहरीले लागु औषध ‘ब्राउन सुगर’ सहित ३ जनालाई पक्राउ गरेको छ ।मंगलबार कालिमाटी वृत्तका डिएसपीको कमाण्डमा खटिएको टोलीले लागु औषध कारोबारीलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा भारतीय नागरिक १८ वर्षीय मोहम्मद गुफरान, १८ वर्षीय अह्वान अन्सारी र ललितपुरको धोविघाट बस्ने ३९ वर्षका गणेश रजक छन् ।आरोपीहरूको साथबाट प्रहरीले ४३ ग्राम ब्राउन सुगर र २ लाख ४५ हजा