काठमाडौं, ३ असार । नेकपा (एमाले) को भातृ संगठन अनेरास्ववियूले प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्दै विरोध प्रदर्शन गरेको छ । अनेरास्ववियु त्रिचन्द क्याम्पस कमिटीका अध्यक्ष सुनिल कँडेलका नेतृत्वमा उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । सो क्रममा उनीहरुले प्रधानमन्त्री देउवा र अर्थमन्त्रीको पुत्लादहनसमेत गरेका थिए । जनताले अहिले सरकार भएको अनुभूति गर्न […]