सवारीसाधन ‘मोडिफाइ’ गर्दा के हुन्छ कारबाही? (भिडियोसहित)

काठमाडौँ – बाटोमा हिँडिरहेको बेला कहिलेकाहीँ मोटरसाइकलको चर्को आवाजले हामीलाई असर गरिरहेको हुन्छ। तर हामी सोच्दैनौँ कि यो कानुनविपरीत कार्य हो भनेर। चर्को आवाज आउने गरी कुनै बाइकमा ‘साइलेन्सर’ प्रयोग गरियो भने सवारीसाधनको स्वरुप बिगारेको अभियोगमा कानुनी सजाय हुन्छ। कुनै पनि सवारी साधनको रङ नै परिवर्तन गर्न, सवारीसाधनको स्वरुप नै परिवर्तन हुने गरी अन्य पार्टपूर्जा […]