विभिन्न विधाका दुई दर्जन कलाकार्मी विभुषित भएका छन्। गृह मन्त्रालयद्वारा बिहीबार महाराजगञ्जस्थित राष्टझपति भवनमा आयोजित समारोहमा विभिन्न क्षेत्रमा योगदान पुड्डयाउने व्यक्तित्वहरुसँगै राष्टझपति विद्यादेवी भण्डारीले कला क्षेत्रका करिब दुई दर्जन कलाकर्मीलाई विभिन्न मान पदवी र पदकबाट विभूषित गरेकी हुन्। विभिन्न क्षेत्रमा रही उत्कृष्ट कार्य गर्नलाई बिहिबार राष्टझपति भण्डारीले प्रदान गरेकी हुन्। सो अवसरमा स्वर सम्राट नारायण […]