१० कित्ते नीति फेरिँदैन: रमेश हमाल

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले १० कित्ते नीति परिवर्तन नहुने बताएका छन् । नबिल स्टक डिलर लिमिटेडको शुक्रबार भएको उद्घाटनमा उनले १० कित्ते नीति परिवर्तन नहुने बताएका हुन् । अहिले अध्ययनको लागि समिति बनेको र उक्त समितिले दिएको प्रतिवेदनअनुसार हुने अध्यक्ष हमालले बताए । ‘अध्ययनको लागि समिति बनेको हो । तर, १० […]