म कहाँ छु ?

पुष्पकमल दाहाल प्रचण्डलाई नेता मानेर नेकपाबाट अलग्गिएका पूर्व प्रधानमन्त्री माधव नेपाल पुरानै पार्टी नेकपा एमालेमा फर्कने भएका छन्। सर्वोच्च अदालतले नेकपाको नाम विवादको मुद्दामा ऋषि कट्टेलको पक्षमा फैसला गरेर एमाले र माओवादी केन्द्र ब्युँताएसँगै नेपाल पहिलेकै पार्टीमा फर्कन बाध्य भएका हुन्। सोमवार पेरिसडाँडामा प्रचण्डसँग अन्तिम बैठक बसी नेपाल छुट्टिएका हुन्।…