कालीगण्डकीको ‘स्टिमर’मा बुद्धिचाल प्रतियोगिता सुरु

१२ जेठ, वालिङ (स्याङ्जा) । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ स्थित आँधीमुहानमा मोटरबोट (स्टिमर)मा आजदेखि बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । कालीगण्डकी गाउँपालिका र गण्डकी प्रदेश खेलकुद परिषदको संयुक्त आयोजनामा गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला बुद्धिचाल प्रतियोगिता सुरु भएको …

सम्बन्धित सामग्री

भक्तपुरमा खुला रापिड रेटिङ बुद्धिचाल प्रतियोगिता सुरु

काठमडौँ- नेपाल क्रान्तिकारी युवा संघको ३३ औं स्थापना दिवसको अवसरमा शुक्रबारदेखि भक्तपुरमा खुला रापिड रेटिङ बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । नेपाल मजदुर किसान पार्टीनिकट नेपाल क्रान्तिकारी युवा संघ भक्तपुर जिल्ला समिति खेलकुद विकास विभागको आयोजनामा प्रतियोगिता सुरु भएको हो । बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईंले एक कार्यक्रमबीच भक्तपुर चेस क्लबको सहआयोजनामा भएको प्रतियोगिताको उद्घाटन गरे […]

भक्तपुरमा खुला बुद्धिचाल प्रतियोगिता सुरु

भक्तपुरको गोल्मढीस्थित युवा टिम भक्तपुरको आयोजनामा शुक्रबारदेखि स्वर्गीय त्रिरत्न ग्वाछा स्मृति खुला र्‍यापिड बुद्धिचाल प्रतियोगिता सुरु भएको छ।...

राष्ट्रिय खुला चेस प्रतियोगिता सुरु

मोरङ-  मोरङको पथरी शनिश्चरेमा आजदेखि शहीद रत्नकुमार बान्तवा दोस्रो राष्ट्रिय खुला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता उद्घाटन गर्दै नेपाल बुद्धिचाल महासङ्घका केन्द्रीय महासचिव धर्म लामाले खेलकुदले देशलाई चिनाउन र विदेशी मुद्रा आर्जन गर्ने सबैभन्दा सजिलो माध्यम रहेको बताए। लामाले नगरपालिकाले स्थानीयस्तरमा चेस खेलको प्रवद्र्धन गर्न सहयोग गरेकोप्रति खुसी व्यक्त गर्नुभयो । […]

नवौं राष्ट्रिय खेलकुद : बुद्धिचाल प्रतियोगिता गोरखामा

गोरखा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गोरखामा बुद्धिचाल प्रतियोगिताको दोस्रो दिनको खेल आजवाट सुरु हुनेछ । औपचारिक उदघाटनको अघिल्लो दिनवाट गोरखामा बुद्धिचाल प्रतियोगिता बिहीबारबाट गोरखामा सुरु भएको हो। सो प्रतियोगिताको जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापाले एक कार्यक्रमका बीच बिहिवार उद्घाटन गरेका थिए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उदघाटन भने आज उपराष्ट्रपति नन्दकिशोर पुनले […]

नवौँ राष्ट्रिय खेलकुद : गोरखामा बुद्धिचाल प्रतियोगिता सुरु

गोरखा – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज बिहीवारदेखि गोरखामा बुद्धिचाल (चेस) प्रतियोगिता सुरु भएको छ । जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापा र गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर रानाले गाेटी चालेर बुद्धिचाल प्रतियोगिताको उद्घाटन गर्नुभयाे ।   गोरखा क्याम्पसको सभा हलमा हुने प्रतियोगितामा सात प्रदेशसहित नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र गैरआवासीय नेपाल सङ्घ गरी ११ टिमका खेलाडी सहभागी छन् । एउटा टिमबाट तीन पुरुष र तीन महिला गरी ६६ जनाले प्रतियोगितामा भाग लिएका प्रतियोगिताका...

गोरखामा बुद्धिचाल प्रतियोगिता सुरु

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बुद्धिचाल प्रतियोगिता गोरखामा सुरु भएको छ । युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद्को आयोजना र गण्डकी प्रदेशको सहआयोजनामा बिहीबारबाट गोरखा क्याम्पसमा प्रतियोगिता सुरु भएको हो ।

नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको बुद्धिचाल प्रतियोगिता गोरखामा सुरु

२७ असोज, गोरखा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको बुद्धिचाल प्रतियोगिता गोरखामा सुरु भएको छ । बिहीवार एक कार्यक्रमका बिच प्रतियोगिताको उद्घाटन गरिएको छ । प्रतियोगीतामा ११ टिमका ६६ जना सहभागी छन् । ‘सात वटा प्रदेशबाट सात टिम र गैर आवासिय नेपालीहरुको चार टिम गरी कुल ११ टिम सहभागी छन्,’ प्रतियोगीताका प्रमुख निर्णायक यासिर खम्वुले भने, […]

अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता मोरङमा

मोरङ – जिल्लाको सुन्दरहरैँचामा विराट खुला अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सुरु भएको छ। विराट चेस क्लब सुन्दरहरैँचाको आयोजनामा मङ्गलबारदेखि उक्त प्रतियोगिता सुरू भएको हो। प्रतियोगितामा नेपालसहित भारत र बङ्गलादेशका गरी एक सय २० खेलाडी सहभागी छन्। प्रतियोगिताका विजेतालाई रु चार लाख ६० हजार राशि पुरस्कारस्वरुप प्रदान गरिने छ। प्रतियोगिताको एक समारोहबीच सुन्दरहरैँचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईँले […]

अन्तर प्रदेशीय बुद्धिचाल प्रतियोगिता सुरु

संबिधान दिवसको अवसरमा दैलेखमा अन्तरप्रदेशीय बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । दैलेख बुद्धिचाल सङ्घको आयोजनामा सञ्चालन भएको अन्तर प्रदेशीय बुद्धिचाल प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुने बताइएको छ ।

बर्दियामा दाेस्रो बुद्धिचाल प्रतियोगिता सुरु

बर्दियामा जिल्ला बुद्धिचाल संघको आयोजनामा दोस्राे   जिल्लास्तरीय बुद्धिचाल प्रतियोगिता सुरु भएको छ