भैरहवामा उडान-अवतरण सामान्य बन्यो, तर रात्रीकालीन उडान भने बुद्धको जहाज बने मात्र हुने

काठमाडौं। बुद्ध एयरको जहाजमा प्राविधिक समस्या आएर बन्द भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण सामान्य अवस्थामा फर्किएको छ। दिउँसो