अहिले बजारमा स्थानीय तहलाई प्रदेश मातहत राख्ने वा नराख्ने भन्ने विषयमा बहस चलिरहेको छ । खासगरी नेपाल सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्नका लागि गठित कार्यदलले आफ्नो प्रतिवेदनको मस्यौदामा समावेश गरेको ‘स्थानीय तहलाई प्रदेश सरकारको क्षेत्राधिकारभित्र ल्याउन आवश्यक पहल गर्ने’ भन्ने एक वाक्यले उब्जाएको बहस हो, यो । सरकारको न्यूनतम साझा कार्यक्रममा एक वाक्य समावेश […]