डीआरको नम्रतासँग ‘जुनी जुनी’ जिउने बाचा

कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘जुनी जुनी’ सार्वजनिक भएको छ । रोमान्टिक शैलीको गीतमा संगीत तथा स्वर समेत उपाध्याय आफैले दिएका छन्, भने उनलाई अनु चौधरीले युगल गायनमा साथ दिएकी छन् ।रोमान्टिक प्रेमकथा व्यक्त गर्ने गीतको भिडियोमा पनि प्रेमकथा देखाउन खोजिएको छ । भिडियोमा गीतकार उपाध्याय र मोडल नम्रता अर्याल प्रेम जोडीको रुपमा प्रस्तुत भएका छन् । १४ तालहरूमा छायांकन भएको भिडियो गीतकार उपाध्याय आफैले निर्देशन गरेका हुन् ।भिडियोमा उत्सव दाहालको छायांकन र साहिल लम्सालको सम्पा