१८ माघ, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका भाइ प्रभुशम्शेरले असोजमा ठूलो परिमाणमा जग्गा खरीद गरेको फेला परेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसम्वद्ध स्रोतका अनुसार प्रभुशम्शेरले गोठाटारमा करिव साढे ३ रोपनी जग्गा किनेको भेटिएको हो । ‘गोठाटारको कित्ता नं. १२४ र ३३ मा उनले करिव तीन रोपनी जग्गा खरीद गरेको भेटियो,’ सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग […]