स्वतन्त्र उम्मेदवारकाे मत बढी आउनु दलहरूकाे निम्ति खतराकाे घण्टी : याेगेश भट्टराई

काठमाण्डाै – नेकपा एमालेका सचिव याेगेश भट्टराईले काठमाण्डाै महानगरपालिकामा स्वतन्त्र उम्मेदवारकाे मत बढी आउनु दलहरूकाे निम्ति खतराकाे घण्टी भएकाे टिप्पणी गर्नुभएकाे छ ।  आज बिहीवार प्रतिनिधि सभा बैठकका लागि संसद् भवन बानेश्वर पुग्नुभएका सचिव भट्टराईले सञ्चारकर्मीसँग कुरा गर्दै यस्ताे बताउनुभएकाे हाे । उहाँले कांग्रेस, एमाले लगायतका ठूला दलहरूलाई चुनौती दिँदै स्वतन्त्र उम्मेदवारको मत बढी आउनु दलहरूको निम्ति खतराको घण्टी भएको बताउनुभएकाे हाे ।  त्यसैगरी सचिव भट्टराईले सत्ता गठबन्धनले एमालेका विरुद्ध राज्य...