सरकार फेरिने भएपछि त्रिवि सभा बैठक स्थगित

३० असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सोमबार हुन लागेको त्रिवि सभा बैठक स्थगित गरेको छ । सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख भीमबहादुर श्रेष्ठले सूचना जारी गर्दै राजनीतिक परिस्थितिका कारण स्थगित गर्नुपरेको बताएका छन् । कार्यकारी परिषदको निर्णयअनुसार …