झापाको कमल-३ को वडा अध्यक्षसहित एमालेको प्यानल विजयी

झापा : कमल गाउँपालिका वडा नम्बर ३ मा नेकपा एमालेको प्यानल निर्वाचित भएको छ। वडा अध्यक्षमा अग्निप्रसाद कोइरालासहित एमालेले प्यानल जितेको हो।कोइरालाले १ हजार ७३९ मत ल्याएकोमा काँग्रेसका गौरीमान फागोले १ हजार ४२८ मत ल्याएका छन्। सदस्यमा एमालेका एंगल गुरुङले १ हजार ६०४, सन्तकुमार मगरले १ हजार ५६८, महिला सदस्यमा भगवती राई १ हजार ६७० र दलित महिला सदस्यमा केसरा नेपाली वर्देवाले १ हजार ७१५ मतसहित विजय हासिल गरेका छन्।

सम्बन्धित सामग्री

गौरादह १ मा एमालेको प्यानल विजयी

झापा : गौरादह नगरपालिका १ मा वडा अध्यक्षसहित नेकपा एमालेको प्यानल नै विजयी भएको छ।नेपाली कांग्रेसका इन्द्र गौतमलाई पराजित गर्दै एमालेबाट उम्मेदवार बनेका नगेन्द्र भण्डारी वडा अध्यक्षमा निर्वाचित भएका हुन्। भण्डारीले १९९३ र गौतमले १७३१ मत ल्याएका छन्।भण्डारी सोही वडाका निवर्तमान वडा अध्यक्ष हुन्। त्यस्तै वडा सदस्यहरूमा एमालेका अन्जु निरौला, लक्ष्मी विक, केशर बहादुर खवास र जमुन राई निर्वाचित भएका छन् ।

धनकुटा-२ मा एमालेको प्यानल विजयी

धनकुटा :  धनकुटा नगरपालिका २ मा एमालेको प्यानल विजयी भएको छ। वडाध्यक्षका उम्मेदवार चन्द्रलाल तामाङ प्यानल सहित विजयी भएका छन्। तामाङ निवर्तमान वडाध्यक्ष हुन्। तामाङ ले ९०२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजकुमार राईले ७०३ मत ल्याएका छन्। तामाङ २०७४ को निर्वाचनमा ८२२ मत ल्याएर विजयी भएका थिए।वडा- २ बाट नगरपालिका प्रमुखमा पालिका नेकपा एमालेका चिन्तन तामाङले एक हजार ६५, गठबन्धनका उम्मेदवार कांग्रेसका दिनेश राईले ६९५ मत पाएका छन्। उपाध्यक्षमा एमालेकी भीमा खनालले ९३६

तामाकोशी गाउँपालिका-१ मा एमालेको प्यानल विजयी

दोलखाको तामाकोशी गाउँपालिकाको वडा नम्बर १ (भिरकोट)मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । गठबन्धन र एमालेबीच रहेको चुनावी भिडन्तमा एमालेले जित हासिल गरेको हो ।उक्त वडाको अध्यक्षमा एमालेकातर्फबाट वसन्त थापा निर्वाचित भएका छन् । यस्तै, महिला वडा सदस्यतर्फ दर्गामाया कार्की, दलित महिला सदस्यतर्फ अम्बिका मिजार, वडा सदस्यतर्फ केशव बस्नेत र वडा सदस्यतर्फ सुन्दर केसी विजयी भएका छन् ।

मकवानपुरको राक्सिराङ-१ मा एमालेको प्यानल विजयी

मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार बाबीराम मुक्तानसहित एमालेको प्यानल नै विजयी भएको छ ।१ नम्बर वडामा मुक्तानले ४६३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका सिंग राम बुलुनले ३७७ मत प्राप्त गरेका छन् । त्यसैगरी, वडा सदस्यहरूमा एमालेका पुर्ण बहादुर मोक्तान, भीम बहादुर मुक्तान, महिला सदस्यमा आस माया थिङ, दलित महिला सदस्यमा सुमीत्रा विश्वकर्मा विजयी भएका हुन् ।

राक्सिराङ १ मा एमालेको प्यानल विजयी

हेटौंडा – मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार बाबीराम मुक्तानसहित एमालेको प्यानल नै विजयी भएको छ । १ नम्बर वडामा मुक्तानले ४६३ मत प्राप्त गर्दा उनका निकतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सिंग राम बुलुनले ३७७ मत प्राप्त गरेका छन् । त्यसैगरी, वडा सदस्यहरूमा एमालेका पुर्ण बहादुर मोक्तान, भीम बहादुर मुक्तान, […]

रौतामाई गाउँपालिका-१ मा एमालेको प्यानल नै विजयी

३१ वैशाख, काठमाडौं । उदयपुरको रौतामाईपालिका–१ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । माओवादी केन्द्रका उम्मेदवार सुकलाल तामाङलाई पराजित गर्दै एमालेका रुद्रबहादुर कार्की वडाध्यक्षमा विजयी भएका हुन् । एक हजार ९ मत पाएका पाएर वडाध्यक्ष जित्दा लामाले ८०५ मत मात्रै पाए । सबै वडा सदस्य पनि एमालेकै उम्मेदवार विजयी भएका छन् । यस्तै […]

रसुवाको उत्तरगया-१ मा एमालेको प्यानल नै विजयी

रसुवा- रसुवाको उत्तरगया गाउँपालिका–१ को मत परिणाम सार्वजनिक भएको छ। सार्वजनिक नतिजाअनुसार वडा नम्बर १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ। नेकपा एमालेका मारसिङ तामाङले ५६० मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बमबहादुर तामाङले ४९६ मत ल्याए। यस्तै सदस्यहरूमा सन्च घले, बुटि तामाङ र ज्ञानु विक विजयी भएका छन्। २०७४ […]

सुर्खेतको पञ्चपुरी-१ मा एमालेको प्यानल नै विजयी

सुर्खेत – पञ्चपुरी नगरपालिका वडा नम्बर १ मा एमालेको प्यानल नै विजयी भएको छ । पञ्चपुरी नगरपालिका–१ मा एमालेका कर्णबहादुर थापाको प्यानल विजयी भएको हो । थापाले चार सय ७९ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बुँदे साउनले तीन सय ६३ मत पाए । यस्तै, माओवादी केन्द्रका नरबहादुर विकले ४२ र राप्रपाका देवबहादुर रानाले १४ मत […]

बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १ मा एमालेको प्यानल नै विजयी

काठमाडाैँ, वैशाख ३१। काठमाडाैँको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १ मा एमालेको प्यानल नै विजयी भएको छ । भर्खरै सम्पन्न मतगणनामा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार सुरेन्द्र लामाको प्यानल नै विजयी भएको हो । लामाले ८५४ मत ल्याएर विजयी हुँदा उनको निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवारले ४७४ मत पाएका छन । मेयरमा बुढानिलकण्ठ १ मा सूर्यले […]

काठमाडौं बूढानीलकण्ठ नगरपालिका १ मा एमालेको प्यानल नै विजयी

काठमाडौं- काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ। एमाले नेता कृष्णगोपाल श्रेष्ठका अनुसार वडाअध्यक्षसहित सबै सदस्यमा एमाले विजयी भएको हो।  अध्यक्ष उम्मेदवार सुरेन्द्र लामाको टिम नै विजयी भएको हो । मतपरिणाम भने औपचारिक रुपमा सार्वजनिक भइसकेको छैन। वडा अध्यक्षमा काँग्रेसका उम्मेदवारलाई चार सय बढी मतले एमालेका उम्मेदवारले पराजित […]