बिमोचनमा खेमले सुनाए स्वर्णिम संसारको रहस्य

अस्ट्रेलियामा आर्जन गरेको सीपलाई नेपाल लगेर बाढ्न सफल सिड्नी निवासी खेम शर्माको पुस्तक स्वर्णिम रहस्य बिमोचन भएको छ।