चितवनको हाकिम चोकमा एनसीसी बैंक

नेपाल क्रेडिट एण्ड कमर्स बैंकले चितवनको भरतपुरमा शाखा विस्तार गरेको छ । एनसीसी बैंकले चितवन जिल्लाको भरतपुर महानगरपालिका–९ स्थित हाकिमचोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । एनसीसी बैंकका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले उक्त शाखा कार्यालयको उद्घाटन गरे ।सोही अवसरमा बैंकले विभिन्न व्यवसायहरुलाई वित्तीय कारोबारमा सहजताका लागि क्यूआर कोड हस्तान्तरण गरेको छ । क्यूआर कोड हस्तान्तरण […]