सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बन्चरेडाँडा ल्यान्डफिल्ड साइटबाट प्रभावित स्थानीयको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् । काठमाडौंको फोहोर आकस्मिकरूपमा बन्चरेडाडाँमा फालिएपछि स्थानीयका मागप्रति सरकार प्रतिबद्ध रहेको उनले स्पष्ट पारेकी हुन् ।