फुटपाथ व्यवसायलाई स्थान र समय तोक्न बालेनलाई सुझाव

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको कामको प्रशंसा गर्दै फुटपाथ व्यवसायीहरुलाई निश्चित समय र स्थान तोक्न आग्रह गर्नुभएको छ । शुक्रबार विहान ट्वीट गर्दै डा. भट्टराईले काठमाडौं शहरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने काम सह्रानीय रहेको भन्दै संसारभरकै चलन अनुसार स्वरोजगार श्रमिकहरुलाई निश्चित समय र स्थान उपलब्ध गराउन सुझाव दिनुभएको हो …