न्यायपरिषदको बर्खास्तीमा परेकी रेणुका साहको मुद्दा सुवेदीको इजलासमा

न्यायपरिषदद्वारा उच्च अदालतको न्यायाधीशबाट बर्खास्त गरिएकी रेणुका साहको मुद्दा न्यायाधीश नहकुल सुवेदीको इजलासमा परेको छ । बिहीबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी उनको मुद्दा आइतबारका लागि पेशी तोकिएकामा सुवेदीको इजलासमा परेको हो । साहले कामु प्रधानन्यायाधीश, कानुन मन्त्री लगायतलाई विपक्षी बनाएर दायर गरेको मुद्दामा न्यायपरिषदको निर्णय असंवैधानिक भएको जिकिर गरिएको छ । असार २४ गते बसेको न्यायपरिषद बैठकले साहलाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा कार्यरत सा