‘तानाशाह’ पुटिनले युक्रेनमा जातीय नरसंहार गरे : बाइडेन

वासिङ्टन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जातीय नरसंहार गरेको अमेरिकी राष्ट्रपति जो बाइडेनले आरोप लगाएका छन् । बाइडेनले पुटिनलाई ‘तानाशाह’ भन्दै पहिलो पटक यस्तो आरोप लगाएका हुन् । उनले पुटिनलाई बारम्बार युद्ध अपराधी भन्दै आएका थिए । तर, मंगलबार अनौपचारिक सम्बोधन गर्ने क्रममा बाइडेनले रुसमाथि जातीय नसंहारको आरोप लगाएका हुन्...