फ्रेन्च लिग वान अन्तर्गत गएराति सम्पन्न खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सानदार जित निकालेको छ। पार्क ओलम्पिक लियोनाइस स्टेडियममा सम्पन्न खेलमा पीएसजीले घरेलु टोली लियोनमाथि ४-२ गोलअन्तरले पराजित गरेको हो।
खेलको १५ औं मिनेटमा किलियन एम्बाप्पेले पीएसजीलाई अग्रता दिलाएका थिए। त्यस्तै ३२ औं मिनेटमा ड्यानिलो पेरेराले गोल थप्दा पहिलो…