लियोनलाई हराउँदै पीएसजी शीर्ष स्थानमा, एम्बाप्पे बने फ्रेन्च लिगमा सय गोल पुरा गर्ने सबैभन्दा कम उमेरका खेलाडी

फ्रेन्च लिग वान अन्तर्गत गएराति सम्पन्न खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सानदार जित निकालेको छ। पार्क ओलम्पिक लियोनाइस स्टेडियममा सम्पन्न खेलमा पीएसजीले घरेलु टोली लियोनमाथि ४-२ गोलअन्तरले पराजित गरेको हो। खेलको १५ औं मिनेटमा किलियन एम्बाप्पेले पीएसजीलाई अग्रता दिलाएका थिए। त्यस्तै ३२ औं मिनेटमा ड्यानिलो पेरेराले गोल थप्दा पहिलो…

सम्बन्धित सामग्री

पीएसजीलाई १५ अंकको अग्रता

बोर्डेअक्सविरुद्ध ३-० अन्तरको सहज जितसँगै  फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शीर्ष स्थानमा १५ अंकको अग्रता बनाएको छ ।घरेलु मैदानमा पीएसजीलाई जिताउन केलियन एम्बाप्पे, नेयमार र लिअन्द्रो पराडेजले १-१ गोल गरे । खेलको २४औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । ५२औं मिनेटमा नेयमारले गोल गरे भने  ६१ औं मिनेटमा पराडेजले गोल गर्दै पीएसजी सहज जित दिलाए । पीएसजीले २८ खेलमा ६५ अंक जोडेर शीर्ष स्थानमा छ । बोर्डेअक्स २२ अंक जोडेर पुछारमा रहेको छ