काठमाडौं, माघ २ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय भवन संहिताको पूर्ण पालना गरी भवन निर्माण गर्न सबैलाई आह्वान गर्नु भएको छ । प्रधानमन्त्री देउवाले भूकम्पलगायतका विपद् जोखिमबाट बच्नका लागि पनि सबैले भवन संहिताको पूर्ण पालना गर्नुको विकल्प नरहेको पनि स्पष्ट पार्नु भयो । २४ औं भूकम्प सुरक्षा दिवसको अवसर पारेर आज ललितपुरमा आयोजित एक कार्यक्रमलाई […]