सर्लाहीको बरहथवामा पुन: कर्फ्यु

अस्पताल र तथा क्षतिपूर्तिको मागलाई लिएर प्रदर्शन पुनः  चर्किएपछि स्थानीय प्रशासनले सर्लाहीको बरहथवामा फेरि कर्फ्यु लगाएको छ । आइतबार  प्रदर्शन उग्र बनेपछि स्थानीय प्रशासनले फेरि कर्फ्यु आदेश जारी गरेको हो ।

सम्बन्धित सामग्री

तनावमा बरहथवा: प्रहरीमथि ‘पेट्रोल बम’ प्रहार, प्रदर्शनकारीमाथि अन्धाधुन्ध गोली

सर्लाहीको बरहथवामा आन्दोलनकारीहरूले प्रदर्शन जारी राखेका छन्। स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको भएता पनि आदेशको अवज्ञा गर्दै प्रदर्शन भइरहेको छ।

बरहथवामा फेरि कर्फ्यू

सर्लाही- सर्लाहीको बरहथवा नगरपालिका क्षेत्रमा फेरि कर्फ्यु आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले आइतबार दिउँसोदेखि सोमबार बिहानसम्मका लागि कर्फ्यू जारी गरेको हो । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जारी गरेको कर्फ्यूमा आइतबार दिउँसो पौने १ बजेदेखि सोमबार बिहान ८ बजेसम्म कायम रहने उल्लेख छ । गत शु...

प्रदर्शन चर्किएपछि बरहथवामा भोलिसम्म कर्फ्यु

सर्लाहीको बरहथवामा स्थानीय प्रशासनले आइतबार मध्यान्हबाट कर्फ्यु आदेश जारी गरेको छ । प्रदर्शनकारीले प्रदर्शन चर्काएपछि आइतबार मध्यान्ह १२ः४५ बजेदेखि सोमबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिनुभयो ।

बरहथवा घटना : मृतकको शव अझै घटनास्थलमै, २४ घण्टालाई निषेधाज्ञा जारी

कर्फ्यु हट्यो, निषेधाज्ञा जारी सर्लाहीको बरहथवामा प्रहरीले चलाएको गोली लागेर शुक्रबार मृत्यु भएका युवकको शव

सर्लाहीको बरहथवामा कर्फ्यु हट्यो,निषेधाज्ञा जारी

सर्लाहीको बरहथवामा कर्फ्यु हटेको छ। कर्फ्युको समय आज बिहान ८ बजे सकिएपनि निषेधाज्ञा भने जारी रहेको छ।...