काठमाडाैं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज मन्त्रिस्तरीय निर्णय गर्दै थप ३२ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले शुक्रबार विभिन्न मन्त्रालय, विभाग र प्रदेश मन्त्रालय तथा अतिरिक्तमा रहेका सहसचिवहरूको सरुवा तथा पदस्थापन गरेका हुन्।विवरण अनुसार आन्तरिक राजश्व विभागका महानिर्देशक शोभा कान्त पौडेललाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तानिएको छ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय