नेपाल चेम्बरद्वारा तीन अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

काठमाडौं । निजी व्यवसायीहरुको छाता संगठन नेपाल चेम्बर अफ कमर्सले बुधबार राजधानीका विभिन्न स्थानका दई सरकारी अस्पताल सहित तीनवटा अस्पताललाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । चेम्बरले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, महाराजगञ्जका त्रिवि शिक्षण अस्पताल र गोंगबुस्थित राधा स्वामी अक्सिजन थेरापी आइसोलेशन सेन्टरला...