मानव अधिकारमैत्री नीति आवश्यक : सभामुख शाही

कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले मानव अधिकारमैत्री नीति निर्माणका लागि कर्णाली प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । नागरिकलाई मानव अधिकारको प्रत्याभूति दिलाउन तथा मानव अधिकारकर्मीको रक्षाका लागि राज्य पक्ष नै बढी संवेदनशील, सक्रिय र जिम्मेवार हुनुपर्ने मान्यतालाई कर्णाली प्रदेश सरकारले अंगिकार गरेको उनले उल्लेख गरे ।सोमबारदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सुरु भएको मानव अधिकार […]