जंगलबाटै हराएको अवैध काठ फेला

केही दिन अघि जंगलबाटै हराएको अवैध काठका टुना वन कर्मचारीले फेला पारेर सदरमुकाम ल्याएका छन्।

सम्बन्धित सामग्री

अवैध काठ बोकेको ट्रकसहित दुईजना पक्राउ

उदयपुर प्रहरीले अवैध काठ बोकेको ट्रकसहित दुईजनालाई नियन्त्रणमा लिएको छ।

कैलालीबाट ट्याक्टरसहित अवैध काठ बरामद

कैलाली- कैलालीको घोडाघोडी नगरपालिका–४ रामपुरबाट ट्याक्टरसहित १० गोलिया सालको अवैध काठ बरामद गरीएको छ । विशेष सूचनाको आधारमा सब डिभिजन वन कार्यालय सुखडको टोलीले ट्याक्टर सहित १० गोलिया सालको काठ बरामद गरेको हो । से १ त ५०७५ नम्बरको ट्याक्टरमा दश गोलिया सालको काठ लोड गरेको अवस्थामा फेला पारेको सब डिभिजन वन कार्यालय सुखडका प्रमुख […]

कञ्चनपुरमा अवैध काठ बरामद

कञ्चनपुर- कञ्चनपुरमा अवैध काठ बरामद गरिएको छ । पुनर्वास नगरपालिका–११ स्थित नमुना ईट्टा उद्योग नजिकै भारतको दुधुवा नेशनल पार्कबाट करिब ३०० मिटर पश्चिममा ८ वटा गोलिया अन्दाजी ४१ क्युफिट बराबरको सालको काठ बरामद गरिएको हो । प्रहरी चौकी परासनबाट खटिएको प्रहरी गस्ती टोलीले मंगलबार राति बेवारिसे अवस्थामा फेलापारी बरामद गरेको जनाएको छ । आवश्यक कारबाहीका […]

धनुषामा अवैध काठ चोरी निकासी बढ्यो, चार महिनामा सात मुद्दा

जनकपुरधाम : धनुषामा पछिल्लो चार महिनामा अवैधरूपमा काठ चोरी निकासी गर्ने सात जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ। डिभिजन वन कार्यालय जनकपुरधाम धनुषाले दिएको जानकारीअनुसार अवैधरूपमा काठ ओसारपसार र चोरी निकासीको आरोपमा चार महिनामै सात मुद्दामा करिब ५० क्युफिट काठसहित आरोपीलाई पक्राउ गरिएको हो।कार्यालयका प्रमुख वन अधिकृत बेचन चौधरीले भदौयता अवैधरूपमा काठ चोरी निकासी गर्नेलाई पक्राउ गरी चारवटा मुद्दा दर्ता गरिएको र तीनवटा दर्ता प्रक्रियामा रहेको जानकारी दिए। अवैध काठ चोरी निकासीको आरोपमा

फर्निचर उद्योगबाट अवैध काठ बरामद

रौतहटके एक फर्निचर उद्योगबाट अवैध काठ बरामद भएको छ। वनबाट अवैध रुपमा ल्याइएको साल र सिसौको काठ डिभिजन वन कार्यालयले बरामद गरेको हो।...

अवैध काठ र मोटरसाइकलसहित ३ जना पक्राउ

रौतहटमा वन सुरक्षा गार्ड र सशस्त्र प्रहरीको संयुक्त टोलीले अवैध काठ र एउटा मोटरसाइकलसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका–४ का श्रीराम साह, बाबुराम श्रेष्ठ र वडा–५ का मनिष चौधरी छन् । डिभिजन बन कार्यालय चन्द्रनिगाहपुर बाट खटिगएको सुरक्षा गार्ड र सशस्त्र प्रहरीको संयुक्त टोलिले छुट्टाछुट्टै स्थानबाट झन्डै ४५ क्युफिट सालको काठ र एउटा भारतीय नम्बरको मोटरसाइकलसहित ३ जनालाई पक्राउ गरेको हो । डिभिजन बन कार्यालयका प्रमुख डिएफओ अमरदेव यादवले बिआर ०५ ए ७८

संखुवासभाको हेदाङ्नाबाट अवैध काठ बरामद

संखुवासभा- संखुवासभाको मकालु गाउँपालिका–३  हेदाङ्नाबाट प्रहरीले अवैध काठ बरामद गरेको छ । इलाका प्रहरी कार्यालयले चेकजाँच गर्ने क्रममा अवैध काठ फेला परेको जनाएको छ । इलाका प्रहरी कार्यालय हेदाङ्नाले ना७त ६३६३ नम्बरको ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए । किमाथांकाबाट खाँदबारी ल्याउँदै गरेको अवैध काठसहित एउटा ट्याक्टर बरामद […]

डडेल्धुरामा अवैध काठ तस्करी, गाउँपालिका बेखबर

डडेल्धुरा– डडेल्धुराको अजयमेरू गाउँपालिकामा अवैध काठ तस्करी भइरहेको छ। गाउँपालिका-२ स्थित वेताल सामुदायक वनमा व्यापक वन फँडानी गरेर अवैध काठ तस्करी भइरहेको हो। दाउरा काट्न र काठ चिर्न बन्देज गरे पनि दोगाड चोर चोर्लेक सडक निर्माण भइरहेको मौका पारी वन पैदावार नियमविपरीत बिक्री भइरहेको स्थानीयको आरोप छ। यस विषयमा गाउँपालिका भने जानकारविहीन छ। गाउँपालिकाका अध्यक्ष […]

कञ्चनपुरमा अवैध काठ ओसारपसार गर्ने ३ जना पक्राउ

३१ वैशाख, धनगढी । कञ्चनपुरमा अवैध रुपमा काठको ओसारपसारमा संलग्न भएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र मातहतबाट खटिएको संयुक्त टोलीले कृष्णपुर नगरपालिका–८ मा अवैध काठ ओसारपसार गर्ने क्रममा ३ जनालाई पक्राउ गरिएको कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए । पक्राउ पर्नेमा कृष्णपुर […]

उदयपुरमा अवैध काठ सहित दुई जना पक्राउ

उदयपुर । उदयपुरको बेलका नगरपालिका ९ जरायो खोला स्थित मदन भण्डारी राजमार्गमा आइतबार साँझ अवैध काठ सहित दुई जना पक्राउ परेको छ । पक्राउ पर्नेमा काठ धनी सुनसरी बराहाक्षेत्र नगरपालिका २ बयरवन बस्ने ३६ वर्षिय धनु राई र ट्याक्टर चालक २४ वर्षिय कृष्ण बहादुर शाही ठकुरी रहेका छन् । मदन भण्डारी राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्वतर्फ... The post उदयपुरमा अवैध काठ सहित दुई जना पक्राउ appeared first on Purbeli News.