नासाले आविष्कार गरेका अतिउपयोगी ५ उपकरण : फोन क्यामरादेखि कम्प्युटर माउससम्म

अमेरिकी अन्तरीक्ष संस्था नासा अर्थात् नेशनल एरोनोटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेसनको नाम लिने बित्तिकै हाम्रो दिमागमा एक अलग्गै छवि बन्दछ । नासा भन्ने बित्तिकै हामी रकेट, स्याटेलाइट, टेलिस्कोप, स्पेस सूट तथा अन्तरीक्षसम्बन्धी अन्य चिजहरु सम्झिन्छौं । किनकी …