म्यानमारमा अभियन्ता जिमी पक्राउ

एजेन्सी । म्यानमारमा बिद्यार्थी आन्दोलनका क्रममा चर्चामा रहेका अभियन्ता को जिमी पक्राउ परेका छन् । म्यानमारमा सन् १९८८ देखि चर्चामा रहेका उनी पछिल्लो समय सेना बिरोधी आन्दोलन चर्काएको आरोपमा पक्राउ परेका हुन् । म्यानमारको उत्तरी दागोनबाट उनलाई सेनाले घेरा हाली पक्राउ गरेको हो । उनी बसेका ठाउँमा सेनाले घेरा हालेपछी पछाडीको भागबाट भाग्न खोज्दा सेनाले […]

सम्बन्धित सामग्री

म्यानमारको सेनाले दियो चार प्रजातन्त्रवादी अभियन्तालाई मृत्युदण्ड

म्यानमारको सेनाले प्रजातन्त्र समर्थक चार कार्यकर्तालाई मृत्युदण्डको सजाय दिएको छ, जुन यो देशमा दशकौंपछि दिइएको यस्तो सजाय हो । ला म्यो आङ, आङ थुरा जान, लेखक तथा राजनीतिक अभियन्ता को जिमी र पूर्व सांसद फ्यो जिया थोमाथि ‘आतकंवादी गतिविधि’मा संलग्न भएको आरोप लगाएको थियो । यीनलाई यही वर्षको जुनमा मृत्युदण्डको घोषणा गरेको थियो । त्यसबेला यो निर्णयको अन्तर्राष्ट्रिय स्तरमा आलोचना भएको थियो । यो मृत्युदण्ड सन् २०२१ मा भएको सैनिक विद्रोहका घटनासँग जोडिएर दिइएको हो ।सेनाले तत्कालिन