युक्रेन वार्ता गर्न तयार

युक्रेनले रुससँग वार्ता गर्न तयार रहेको जनाएको छ । बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोसँगको कुराकानीपछि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले एक विज्ञप्ति सार्वजनिक गर्दै वार्ताका लागि तयार रहेको बताएका हुन् । ‘हामी युक्रेन–बेलारुस सीमामा रुसी प्रतिनिधिमण्डलसँग बिनासर्त युक्रेनी प्रतिनिधिमण्डलले भेट्ने कुरामा सहमत भएका छौं,’ जेलेन्स्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित सामग्री

युद्धका बीच रुस र युक्रेन बेलारुसमा वार्ता गर्दै

युद्धका बीच रुस र युक्रेन वार्ता गर्न तयार भएका छन् । बेलारुसको एक स्थानमा दुई देशका प्रतिनिधिमण्डलबीच वार्ताको तयारी भएको बेलारुसले जनाएको छ ।