ओट्टावा, (क्यानाडा) : फ्रान्सको राष्ट्रिय ध्वजावाहक विमान कम्पनी-एअर फ्रान्सको जेट विमान क्यानाडाको एक विमानस्थलमा आकस्मिक अवतरण गरेको क्यानाडाली टिभी प्रसारणले जनाएको छ।
सो विमान पेरिसबाट संयुक्त राज्य अमेरिकाको लस एन्जलसतर्फ उडिरहेको थियो। गन्तब्यतर्फ जाने क्रममा आन्ध्र महासागर माथि उडिरहेको अवस्थामा विमानका चारवटामध्ये एउटा इन्...